Very Sad Quotes || Break Up Lines || Heart touching Status || Ma Ani Timi





Click to rate this post!
[Total: 0 Average: 0]

Download Status

Thanks for watching,

Don’t Forget to like share & SUBSCRIBE for more videos thank you

Subscribe :

Writing : Ma Ani Timi
Voice By : Ma Ani Timi

Very Sad Quotes || Break Up Lines
|| Heart touching Status || Ma Ani Timi
……………………………………………..

ma ani timi, where you will find videos on:

Nepali :
– Love Quotes
– Love Status
– Love Lines
– Man Chune Bhanai Haru
– Man Chune Lines
– Shayari
– Muktak

” Stay happy, share yours love & enjoy life ☺️

Join me on Facebook :
❤❤❤❤❤❤❤❤

Follow Insta :

Share Yours Quotes and Lines With us :
Send Here ?

Email : [email protected]

Text in Facebook :

Thank You

…………………………………………………

एक तर्फी थिएन मेरो माया
थाहा छैन तैपनि कसरी अधुरो रह्यो

तिमी मेरो जिन्दगीको त्यो अभाव हौ
जो सारा जीवन भर यो मनमा खड्की रहनेछ

फरक पर्छ यहाँ नजरको
उसलाई समय बिताउनु थियो
अनि मलाई उ संग जिन्दगी

कसरी बताउन सक्छु अरु कसैलाई
कि म कति मजबुर छु
एक तिमी लाई नै चाहे
तर तिमी देखि नै टाढा छु म

केही भुलाउन सकिँदैन सबै याद हुने गर्छ
त्यसैले त प्रेम गर्नेहरु बर्बाद हुन्छ

अन्त्यमा दिल मेरो पनि दुख्नु नै थियो
मैले कयौं को दिल दुखाएको थिए
उसको खातिर

मुस्कुराउएर हिड्ने गर्नु किनकी
उदास दिलको लागि सल्लाहकार मिल्न सक्छ
कोहि समझदार हैन

तिमी जसरी चाहन्छौ त्यसरी नै जिउन सक्छौ
आफ्नो जिन्दगी
बस एक पट्क मेरो बारेमा सोच
तिमी पनि मेरो जिन्दगी हौ

जति नै मजबुत होस न कोहि
भित्री र बाहिरी रुपमा
कोहि उसको खास मान्छे
उसको जिन्दगी देखि टाढी नु ले
उसलाई सबैभन्दा कम्जोर बनाई दिन्छ

एक असल ब्याक्तीको पहिचान
खराब मान्छेहरू मिलेपछि मात्र थाहा हुन्छ

कोहि मान्छे को केही Time Pass ले
कसै कसैको जिन्दगीका खुशीहरु बर्बाद बनाई दिन्छ

जब उ बिना म बाच्न सक्दिन
र उ बिना खास अरु कोहि छैन मेरो जिबनमा
भनेर उसलाई थाहा भयो नि
तब उ बिस्तारै म देखि टाढिएर गयो

#MaAniTimi #VerySadQuotes #BreakUpLines
#HeartTouchingStatus


Share with friends :