Aparadhi Premi | मन छुने लाईनहरु |nepali heart touching status |ma ani timi

Aparadhi Premi | मन छुने लाईनहरु |nepali heart touching status |ma ani timi
Aparadhi Premi | मन छुने लाईनहरु |nepali heart touching status |ma ani timi

Download Status

अपराधी प्रेमी
Aparadhi Premi
man chhune line
nepali sad love quotes
nepali heart touching status

– Love Quotes
– Love Status
– motivational line status
– inspirational line
– Nepali Love Quotes

Ma ☺Ani Timi♡

Don’t Forget to Like Comment Share & Subscribe Channel
[ Ma Ani Timi ]

Join me on Facebook :
❤❤❤❤❤❤❤❤

Follow Insta :

————————————————-

” यदि तपाईंहरु संग पनि आफ्ना Love Quotes
Motivational Line हरु छन भने, कृपया Email= [email protected] or
Fb = मा पठाउन सक्नु हुनेछ । हामी युट्युब साथै फेस्बुक दुबै मा सेयर गर्ने कोसिस गर्ने छौ।

कसैलाई मन नपराउनको लागि
हजार कारण बताउन सकिन्छ
तर मन पराउनको लागि
एक कारण बताउन सकिन्न।

धेरै जसो साचो प्रेमीहरु सबै अपराधी हुने गर्छ
त्यसैले मायाको बद्लामा पीडा सजाय पाउने गर्छ।

मान्छे सम्पत्तिको लागी झुक्न सक्छ
तर सम्बन्धको लागी झुक्न चाहदैन।

मागी हिड्ने भिखारी संग माग्नुको कारण हुन्छ
तर उ संग यति दिनुस भनेर तोक्ने कुनै कारण हुदैन।

आजभोलि मान्छे सम्बन्ध जोडेर भन्दा
तोडेर मज्जा लिने गर्छ।

आज बाट तिमी मेरो लागी मरिसकेउ..
हो यति भन्दा भन्दै म भित्र भित्रै आफै मरिसकेको थिए।

मेरो प्रेम फरक भनु या अरुको जस्तै
मिलन बिन्दु त एकै थियो तर गन्तव्य फरक-फरक।

बाचा कसम खादैमा सम्बन्ध कहाँ टिक्ने रैछ र
खान त उस्ले पनि आफू मर्ने बाचा कसम खाएको थियो
आज जिउदै मलाई मरेर गयो।

सबै प्रेमी हुदैन जिउदै मरेर जाने हत्यारा पनि हुने गर्छ।

#MaAniTimi #aparadhipremi #ManChhuneLines #Lovequotes