Nepali Beautiful Lines || Heart Touching Status || Nepali Shayari || ma ani timi

Nepali Beautiful Lines || Heart Touching Status || Nepali Shayari || ma ani timi
Nepali Beautiful Lines || Heart Touching Status || Nepali Shayari || ma ani timi

Download Status

Thanks for watching,

Don’t Forget to like share & SUBSCRIBE for more videos thank you

Subscribe :

Writing : Ma Ani Timi
Voice By : Ma Ani Timi

Video Title :

Nepali Beautiful Lines || Heart Touching Status || Nepali Shayari || ma ani timi

……………………………………………..

ma ani timi, where you will find videos on:

Nepali :
– Love Quotes
– Love Status
– Love Lines
– Man Chune Bhanai Haru
– Man Chune Lines
– Shayari
– Muktak
– Poetry

” Stay happy, share yours love & enjoy life ☺️

Join me on Facebook :
❤❤❤❤❤❤❤❤

Follow Insta :

Follow On Tik Tok : tiktok.com/@maanitimiofficial

Share Yours Quotes and Lines With us :
Send Here ?

Email : [email protected]

Facebook :

Thank You

…………………………………………………

#MaAniTimi #ManChuneLineHaru #NepaliSadQuotes #NepaliStatus

जिन्दगी कुनै युद्ध भन्दा कम छैन
एक दिन मर्नु नै छ
त्यसैले करले हैन रहर ले जिउनुस

दुख छ भन्दैमा भागेर नहिड्नुस
किनकि त्यही दुख एकदिन सुखको बीउ बन्ने छ

जुन दिन देखि हामी दुख पीडा सहन सक्छौ
तब सम्झिनु सुख सम्हाल्ने खुबी सिक्दैछौ भनेर

जिन्दगी लाई त्यति गहिरिएर सोच्नु पनि पर्दैन
बस यति बुझे हुन्छ या त खरानी या त माटो सरि

अक्सर पीडा दिने संग रिस नभई
गुनासो हुने गर्छ

सम्बन्ध जोड्न नजान्नेहरु ले नै हो
सम्बन्ध तोडने भनेको

कोहि एक संग यस्तो सम्बन्ध जोडनु छ
पहिले भेट्दा लागोस अब जिन्दगी सुरु भयो
अनि अन्त्य उसैको छेउमा होस

पैसाको हिसाब मा हर कोहि माहिर छ यहाँ
बस मृत्युको छोडी कुन कति र कहाँ भनेर

जिन्दगी बगैंचामा लगाएको सुन्दर फुल जस्तै हो
हेर बिचार गर्न जाने त्यो ठाउँ नै रमणीय बनाई दिन्छ
बेवास्ता गरे उजाड उजाड बनिदिन्छ

जिन्दगी हेरेर सुनेर मात्र बुझिदैन
भोग्न जरुरी हुन्छ

जिन्दगीमा कमाउनु छ
तर पैसा हैन मलामी

आखिरिमा तिमी पनि त्यो ऎना जस्तै रहेउ
जो नजिक आयो तिमी उसैको भयौं

दुनियाँमा सबै चिज मिल्ने रहेछ
मात्र आफ्नो गल्ती बाहेक

Very Sad Quotes || Break Up Lines || Heart touching Status || Ma Ani Timi

Very Sad Quotes || Break Up Lines || Heart touching Status || Ma Ani Timi
Very Sad Quotes || Break Up Lines || Heart touching Status || Ma Ani Timi

Download Status

Thanks for watching,

Don’t Forget to like share & SUBSCRIBE for more videos thank you

Subscribe :

Writing : Ma Ani Timi
Voice By : Ma Ani Timi

Very Sad Quotes || Break Up Lines
|| Heart touching Status || Ma Ani Timi
……………………………………………..

ma ani timi, where you will find videos on:

Nepali :
– Love Quotes
– Love Status
– Love Lines
– Man Chune Bhanai Haru
– Man Chune Lines
– Shayari
– Muktak

” Stay happy, share yours love & enjoy life ☺️

Join me on Facebook :
❤❤❤❤❤❤❤❤

Follow Insta :

Share Yours Quotes and Lines With us :
Send Here ?

Email : [email protected]

Text in Facebook :

Thank You

…………………………………………………

एक तर्फी थिएन मेरो माया
थाहा छैन तैपनि कसरी अधुरो रह्यो

तिमी मेरो जिन्दगीको त्यो अभाव हौ
जो सारा जीवन भर यो मनमा खड्की रहनेछ

फरक पर्छ यहाँ नजरको
उसलाई समय बिताउनु थियो
अनि मलाई उ संग जिन्दगी

कसरी बताउन सक्छु अरु कसैलाई
कि म कति मजबुर छु
एक तिमी लाई नै चाहे
तर तिमी देखि नै टाढा छु म

केही भुलाउन सकिँदैन सबै याद हुने गर्छ
त्यसैले त प्रेम गर्नेहरु बर्बाद हुन्छ

अन्त्यमा दिल मेरो पनि दुख्नु नै थियो
मैले कयौं को दिल दुखाएको थिए
उसको खातिर

मुस्कुराउएर हिड्ने गर्नु किनकी
उदास दिलको लागि सल्लाहकार मिल्न सक्छ
कोहि समझदार हैन

तिमी जसरी चाहन्छौ त्यसरी नै जिउन सक्छौ
आफ्नो जिन्दगी
बस एक पट्क मेरो बारेमा सोच
तिमी पनि मेरो जिन्दगी हौ

जति नै मजबुत होस न कोहि
भित्री र बाहिरी रुपमा
कोहि उसको खास मान्छे
उसको जिन्दगी देखि टाढी नु ले
उसलाई सबैभन्दा कम्जोर बनाई दिन्छ

एक असल ब्याक्तीको पहिचान
खराब मान्छेहरू मिलेपछि मात्र थाहा हुन्छ

कोहि मान्छे को केही Time Pass ले
कसै कसैको जिन्दगीका खुशीहरु बर्बाद बनाई दिन्छ

जब उ बिना म बाच्न सक्दिन
र उ बिना खास अरु कोहि छैन मेरो जिबनमा
भनेर उसलाई थाहा भयो नि
तब उ बिस्तारै म देखि टाढिएर गयो

#MaAniTimi #VerySadQuotes #BreakUpLines
#HeartTouchingStatus

Very Sad Status | Nepali Heart Touching Quotes | man chune line haru | ma ani timi

Very Sad Status | Nepali Heart Touching Quotes | man chune line haru | ma ani timi
Very Sad Status | Nepali Heart Touching Quotes | man chune line haru | ma ani timi

Download Status

Thanks for watching,

Don’t Forget to like share & SUBSCRIBE for more videos thank you

Subscribe :

……………………………………………..

ma ani timi, where you will find videos on:

Nepali :
– Love Quotes
– Love Status
– Love Lines
– Man Chune Bhanai Haru
– Man Chune Lines
– Shayari
– Muktak

Very Sad quotes 2020, Nepali Heart Touching Lines,
man chune line haru
ma ani timi ❤

” Stay happy, share yours love & enjoy life ☺️

Join me on Facebook :
❤❤❤❤❤❤❤❤

Follow Insta :

Thank You

…………………………………………………

#MaAniTimi #NepaliSadQuotes #ManXuneLineHaru

Aparadhi Premi | मन छुने लाईनहरु |nepali heart touching status |ma ani timi

Aparadhi Premi | मन छुने लाईनहरु |nepali heart touching status |ma ani timi
Aparadhi Premi | मन छुने लाईनहरु |nepali heart touching status |ma ani timi

Download Status

अपराधी प्रेमी
Aparadhi Premi
man chhune line
nepali sad love quotes
nepali heart touching status

– Love Quotes
– Love Status
– motivational line status
– inspirational line
– Nepali Love Quotes

Ma ☺Ani Timi♡

Don’t Forget to Like Comment Share & Subscribe Channel
[ Ma Ani Timi ]

Join me on Facebook :
❤❤❤❤❤❤❤❤

Follow Insta :

————————————————-

” यदि तपाईंहरु संग पनि आफ्ना Love Quotes
Motivational Line हरु छन भने, कृपया Email= [email protected] or
Fb = मा पठाउन सक्नु हुनेछ । हामी युट्युब साथै फेस्बुक दुबै मा सेयर गर्ने कोसिस गर्ने छौ।

कसैलाई मन नपराउनको लागि
हजार कारण बताउन सकिन्छ
तर मन पराउनको लागि
एक कारण बताउन सकिन्न।

धेरै जसो साचो प्रेमीहरु सबै अपराधी हुने गर्छ
त्यसैले मायाको बद्लामा पीडा सजाय पाउने गर्छ।

मान्छे सम्पत्तिको लागी झुक्न सक्छ
तर सम्बन्धको लागी झुक्न चाहदैन।

मागी हिड्ने भिखारी संग माग्नुको कारण हुन्छ
तर उ संग यति दिनुस भनेर तोक्ने कुनै कारण हुदैन।

आजभोलि मान्छे सम्बन्ध जोडेर भन्दा
तोडेर मज्जा लिने गर्छ।

आज बाट तिमी मेरो लागी मरिसकेउ..
हो यति भन्दा भन्दै म भित्र भित्रै आफै मरिसकेको थिए।

मेरो प्रेम फरक भनु या अरुको जस्तै
मिलन बिन्दु त एकै थियो तर गन्तव्य फरक-फरक।

बाचा कसम खादैमा सम्बन्ध कहाँ टिक्ने रैछ र
खान त उस्ले पनि आफू मर्ने बाचा कसम खाएको थियो
आज जिउदै मलाई मरेर गयो।

सबै प्रेमी हुदैन जिउदै मरेर जाने हत्यारा पनि हुने गर्छ।

#MaAniTimi #aparadhipremi #ManChhuneLines #Lovequotes