Very Sad quotes | Nepali Heart Touching Status | man chune line haru | ma ani timi

Very Sad quotes | Nepali Heart Touching Status | man chune line haru | ma ani timi
Very Sad quotes | Nepali Heart Touching Status | man chune line haru | ma ani timi

Download Status

Thanks for watching,

Don’t Forget To Like, Share & SUBSCRIBE For More Videos Thank You

…………………………………………..

Very Sad quotes 2020 | Nepali Heart Touching Lines | man chune line haru | ma ani timi

– Love Quotes
– Love Status
– motivational line status
– inspirational line
– Nepali Love Quotes

Ma ☺Ani Timi♡

ma ani timi, where you will find videos on:

nepali quotes / nepali love status / love line / man chune bhanai haru / man chune line haru / nepali motivational videos so plz stay with us. Thank you

———————————–**-**
———————**-**—————

” Stay happy, share yours love & enjoy life ☺️

Subscribe :

Join me on Facebook :

Follow Insta :

Thank You

…………………………………………………

#MaAniTimi #sadnepaliquotes #ManChuneLineHaru #HeartTouching

एक दिन मैले भगवान सँग सोध्य
के म उसलाई भुलाउन सक्छु होला ?
तब उसले भन्यो अवश्य पनि
तर जति समय लाग्ला भुलाउनमा
मैले तेरो जिन्दगी त्यति लेखेको छैन.

पर्खन त सारा जिन्दगी भर पर्खौला तिमीलाई
भगवान सँग यहि प्राथना छ
बस धोखेबाज तिमी नभई दियोस.

कास एक रात त्यस्तो नि आए हुन्थ्यो
निन्द्रा त आओस तर तिम्रो याद न आओस.

समयले मलाई राम्रो पाठ सिकाएर गयो
तर कयौं मेरा आफ्नोहरु चुडेर लागि
अनि जिन्दगी ले नि राम्रै सिकाए
हामी कसैको लागि सधै खास हुदैनौ भन्ने.

बोली बाट माफ गर्न समय त लाग्दैन
तर दिल बाट माफ गर्न जिन्दगी लाग्छ.

हरेक मान्छे खराब हुदैन
हरेक दिल हुदैन निस्ठुरी
तेल सकिएर दियो निभेको हुन सक्छ
हरेक पटक दोष हावाको हुन्न.

यदि फेरि एक पटक भेट उसलाई सोध्ने मन छ
कि माया भुल्नको लागि लगाएर्को थियौ कि
संगै हुने नाटक गरि अर्कैलाई रोज्न लाई.

कोहि मान्छे जिबनमा यस्तो बनिदिएर आउछ
जिन्दगीभर साथ हुन्छ तर कहिले मिल्दैन.

जिबनमा खराब समय न आए
आफ्नोमा लुकेको पराई र पराईमा लुकेको आफ्नो
नजर नै आउने थिएन.

बद्लिरहेको हरेक चिज राम्रो लाग्छ
बद्लिएको आफ्नो कहिले राम्रो लाग्दैन.

कसरी पत्ता लगाउ असल ब्याक्ती
आज भोलि दुबै नक्कली भैई सक्यो
आँसु अनि मुस्कान.

बितेका दिनहरु याद आउँछ,जब एक्लो हुन्छु म
सबै देखि लुकेर चुपचाप बसेर रुन्छु म
बर्षौ भयो न मुस्कुराएको, आशुहरु को दासी भए म.