Heart Touching Quotes || Man Xune Lines || Sad Nepali Status Shayari || ma ani timi

Click to rate this post!
[Total: 0 Average: 0]

Download Status

Thanks for watching,

Don’t Forget to like share & SUBSCRIBE for more videos thank you

Subscribe :

Writing : Ma Ani Timi
Voice By : Ma Ani Timi

Video Title

Heart Touching Quotes || Man Xune Lines || Sad Nepali Status Shayari || ma ani timi

……………………………………………..

ma ani timi, where you will find videos on:

Nepali :
– Love Quotes
– Love Status
– Love Lines
– Man Chune Bhanai Haru
– Man Chune Lines
– Shayari
– Muktak
– Poetry

” Stay happy, share yours love & enjoy life ☺️

Join me on Facebook :
❤❤❤❤❤❤❤❤

Follow Insta :

Follow On Tik Tok : tiktok.com/@maanitimiofficial

Thank You

…………………………………………………

#MaAniTimi #ManChuneLineHaru #NepaliQuotes #NepaliSadShayari #SadStatus

Quotes

आफू जस्तो नभई
आफुलाई साथ दिने खोज्नुस

माया सबैसँग हुन्छ भन्ने नि हुदैन
तर जो सँग हुन्छ नमेटिने गरि हुन्छ
चाहे पीडा मिलोस चाहे खुशी

रुनु न हास्नु भएको छु
आफ्नै बिश्वास देखेर
जो तिमी माथी गरेको थिए

मृत्यु संग के डराउछौ
जो एकै सेकेन्डमा आफ्नो खेल सिध्याउछ
डराउ त्यो ब्याक्तीहरु संग
जो जिन्दगीभर तिम्रो जिन्दगी संग खेल्छ

समय लाग्ला को कस्तो छ भनेर चिन्न लाई
त्यही समय ले एक्दिन बताई दिन्छ
को कस्तो हो भनेर

तिमी राम्रो बन कसैलाई बिझ्न पुग्छौ
तिमी खराब बन सबैले तिरस्कार गर्न थाल्छ

एक दिन आफैलाई यस्तरी बद्लिनेछु कि
दुनियाँ मलाई पहिले जस्तै भएको हेर्न चाहन्छ

जिन्दगी यसरी नै बित्दैछ
कहिले किस्मत लाई दोष दिएर
कहिले आफु ले आफै लाई

थाहै नपाई एक्कासि धेरै चिज बद्लियो
पहिले तिमी बद्लियौ,
अनि मेरो सपना अनि मेरो जिन्दगी

भन्न त भन्छ्न मान्छेहरु
अनुहार हैन मन सफा राख्ने गर
तर त्यही मान्छेहरु मन हैन
अनुहार हेरि व्यबहार गर्ने गर्छ

अथाह पिडाहरु त उसैले दिने गर्छ
पहिले जस्ले धेरै माया गरे जस्तो गर्छ

पहिले मिल्छ कहिले जादैन जसरि
जब जान्छ तब कहिले नमिल्ने गरि